फोटो फिचर

तस्बिरमा मिटरब्याज पीडितको न्याय मार्च

अनुज बज्राचार्य |
फागुन ११, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटरब्याज पीडितहरू सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसेका छन् । शुक्रबार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’ मा निस्किएका हुन् ।  

मिटरब्याज पीडितहरूले न्याय माग्दै माघ १६ गते पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए ।


 ​



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार