फोटो फिचर

मुस्कुराइरहेका हिमाल (भिडियो/फाेटाे)

शुरज थपलिया |
फागुन १६, २०८० बजे

नेपाल हिमालकाे देश हाे । सुन्दर हिमश्रृंखलाकाे सुन्दरताले जाे काेहीलाई माेहित तुल्याउँछ । ८ हजार माथिका आठ वटा हिमाल नेपालमै छन् ।

विश्वकाे सर्वाेच्च शिखर सगरमाथा नेपालमै छ । जसका कारण नेपाललाई सगरमाथाकाे देश पनि भनिन्छ । लाकुरीभञ्ज्याङबाट देखिएकाे सुन्दर हिमाल । सेता फूलहरूमा मुस्कुराइरहेछ ।




Author
थप समाचार