फोटो फिचर

प्रदुषित काठमाडौँ (फाेटाे फिचर)

अनुज बज्राचार्य |
चैत १४, २०८० बजे

तस्विर : अनुज बज्राचार्य/इकागज

 काठमाडौँ -  संघीय राजधानी काठमाडौँको आकाश धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । एक सातादेखि बदली भएको मौसमका कारण काठमाडौँमा प्रदूषण बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती र मधेश प्रदेशका केही स्थानमा वर्षा हुनेछ । काठमाडौँ बिहानदेखि धुम्म भएपनि पानी आउन सकेको छैन । छिटपुट आउने पानीले काठमाडौँ सफा हैन झन फोहोर बनाएको छ । 


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार