फोटो फिचर

सिंगारिँदै सेतो मछिन्द्रनाथको रथ [फोटोफिचर]

अनुज बज्राचार्य |
बैशाख ३, २०८१ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- वैशाख ४ गते सुरु हुने सेतो मछिन्द्रनाथको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । 

लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ । मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु गर्ने परम्परा रही आएको छ ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार