फोटो फिचर

साउन १५

प्रतिपक्षीको स्वादिलो खीर (फोटो फिचर)

इकागज |
साउन १५, २०७८ बजे

काठमाडौँ - आज साउन १५ । नेपाली समाजमा खीर खाएर मनाउने चलन छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । यही अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको पार्टी कार्यालयमा नेताहरूले खीर खाएका छन् । खीर खाने कार्यक्रममा अध्यक्ष ओली सहभागी भएनन् भने एमालेको माधव नेपाल पक्षका सांसद पनि देखिएनन् । 


 



Author
थप समाचार