फोटो फिचर

पारस शाहको पक्षमा समर्थकको प्रदर्शन (फोटोफिचर)

इकागज |
साउन १६, २०७८ बजे

काठमाडौँ : पूर्वयुवराज पारस शाहको पक्षमा समर्थकले काठमाडौँको महाराजगञ्जमा प्रदर्शन गरेका छन् । शनिबार दिउँसो उनीहरुले पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै महाराजगञ्जमा प्रदर्शन गरेका हुन् ।


प्रदर्शनका क्रममा उनीहरुले पारस शाहका पक्षमा नाराबाजी समेत गरेका थिए । शुक्रबार राती हेल्मेट नलगाई मोटरसाइकल चलाएका शाहलाई प्रहरीले समात्न खोजेको थियो । त्यसक्रममा उनले विवाद गरेपछि प्रहरीले पछि सम्झाएर छाडेको थियो ।

जुन भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 



Author
थप समाचार