फोटो फिचर

फोटो कथा

मुलुकको अर्थतन्‍त्र धान्‍दिनेका अनेक दु:ख

इकागज |
साउन २१, २०७८ बजे

काठमाडौँ - कोभिड महामारीका कारण बन्द वैदेशिक रोजगारी विस्तारै खुल्न थालेको छ । केही देशहरूले कोभिडविरुद्धको खोज लगाएकालाई लैजान थालेपछि राहदानी विभागमा पासपोर्ट बनाउनेहरूको भिड लाग्न थालेको छ ।


लामो समय वैदेशिक रोजगारीमा जान चाहनेहरूले कोभिडविरुद्धको खोप पाएनन् । खोप पाएपछि पनि उनीहरूले खोप प्रमाणिकरण गर्न सास्ती खेप्‍नुपर्‍यो । अब पासपोर्ट बनाउन पनि उनीहरूले दु:ख पाइरहेका छन् । वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रेमिट्यान्‍सबाट धानिएको मुलुकका नागरिकले विदेश जान पनि ठूलै दु:ख गर्नुपर्छ । 



Author
थप समाचार