फोटो फिचर

फोटो फिचर

चचहुई...

अनुज बज्राचार्य |
असोज ३१, २०७८ बजे

काठमाडौ - दसैंलाई धेरै किसिमले सम्झिन सकिन्छ । आफूभन्दा ठूलाबाट टीका र आशिर्वाद थाप्ने र जमरा लगाउनेबाहेक दसैं भन्नेवित्तिकै हाम्रो दिमागमा धेरै कुरा आउँछन् । दसैं अर्थात टाढा–टाढा भएका आफन्त घर फर्किने चाड । चङ्गा दसैंसँगै जोडिएको छ । पिङ पनि दसैंको एउटा सुन्दर पक्ष हो । यसले पनि सदैंको रौनक बढाउँछ । दसैंमा एक दिन मात्रै भए पनि भुइँ छोड्नुपर्छ भन्ने चलनसमेत छ । 

चाँगुनारायणको डाडाँमा स्थानीयले पिङ खेल्दै गर्दा इकागजकर्मी अनुज बज्राचार्य कैद गरेका केही दृश्यः


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार