फोटो फिचर

झण्डा बनाउने चटारो(फोटो फिचर)

सरोज बैजु |
माघ २१, २०७७ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलील प्रतिनिधि सभा विघटन गरेपछि राजनीति दुई ध्रुवमा विभाजित छ । विघटनको विरोधमा दैनिक प्रदर्शनहरू भइरहेका छन् । विघटनको पक्षमा रहेको ओली समूहले पनि दैनिक सभा सम्मेलन गरिरहेकै छ । 


दैनिक हुने सभा, सम्मेलनका लागि झण्डा र पर्चा छाप्नेहरूले भने राम्रै काम पाएका छन् । २३ गते ओली समूहले गर्न लागेको आम सभाका लागि झण्डा सिलाउँदै गरेका सुचीकार र झण्डा बनाउँदै गरेकालाई सरोज बैजुले क्यामेरामा कैद गरेका छन् । 

हेरौं केही तस्बिर 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार