फोटो फिचर

झाँक्रीलाई तत्काल रिहाइको माग गर्दै प्रदर्शन (फोटो फिचर)

सरोज बैजु |
माघ २९, २०७७ बजे

काठमाडौँ  : नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारीलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । नेतृ झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको भन्दै राज्यविरुद्धको कसुरमा पक्राउ गरेपछि नेकपाका नेता कार्यकर्ताले रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।  


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार