फोटो फिचर

टुँडीखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

सरोज बैजु |
फागुन ७, २०७७ बजे

काठमाडौँ : ७१ औँ प्रजातन्त्र दिवस मनाइएको छ । सोही अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडीखेलमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाली सेनाले हेलीकोप्टरमार्फत पुष्पवृष्टि गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिएका छन् । 


सबै फोटोहरु : सुनील सी बज्रचार्य र सरोज बैजु 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार