फोटो फिचर

पशुपतिमा भक्तजनको भीड(फोटो फिचर)

सरोज बैजु |
फागुन २७, २०७७ बजे

काठमाडौँ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा विशेष मेला लागेको छ । बिहीबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ ।  प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिन हो । 


 

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार