फोटो फिचर

राष्ट्रपति भण्डारीले लगाइन् कोभिड-१९ विरुद्ध खोप (फोटो फिचर)

इकागज |
चैत २, २०७७ बजे

तस्बिर : सुनिल सी बज्राचार्य

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप लगाएकी छन्। आज सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई साक्षी राखेर खोप लगाएकी हुन् । पहिलो चरणमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलगायतले खोप लगाएका थिए । अहिले दोस्रो चरणमा भने प्रधानमन्त्री केपी शर्मा ओली, सांसद, कर्मचारी, जेष्ठ नागरिक लगाइरहेका छन् ।  




Author
थप समाचार