फोटो फिचर

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितताविरुद्ध युवा [फोटो फिचर]

अनुज बज्राचार्य |
चैत २५, २०७८ बजे

काठमाडौं– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारविरुद्ध युवा एकजुट भएका छन् । प्रतिष्ठानमा अनियमितताको अन्त्य हुनुपर्ने माग राख्दै आज काठमाडौंको माइतीघर मण्डलामा हामी नेपाल संस्थाको अगुवाइमा आन्दोलन गरिएको हो ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार