फोटो फिचर

लेन्सबाट फाेटाे पत्रकारिता [फाेटाे फिचर]

अनुज बज्राचार्य |
बैशाख १३, २०७९ बजे

काठमाडाैँ - राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार आयोजित प्रभातफेरी कार्यक्रमका साथै फोटो पत्रकारिता प्रदर्शनी गरिएकाे छ । प्रदर्शनीमा पत्रकारलगायत सर्वसाधारणहरूले पनि तस्वीर अवलोकन गरेका थिए ।




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार