फोटो फिचर

फोटो फिचर

गुम्बाडाँडाका गहनाहरू

आकर्षणको केन्द्र बनिरहेका छन् २३ मूर्ति

इकागज |
चैत १५, २०७७ बजे

हेटौंडा : पर्यटकीयको स्थलको रुपमा हेटौंडाको गुम्बाडाँडा स्थापित भएको छ । बुद्धचोकबाट १७ किलोमिटर दुरीमा गुम्बाडाँडा अवस्थित हो । 

हेटौंडा–१८, हर्नामाडीको गुम्बाडाँडामा २०६९ सालमा प्रथम अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । नेपाली तथा विदेशी मूर्तिकारले ढुंगाबाट २३ वटा मूर्ति गुम्बाडाँडामा राखिएको छ । हाल गुम्बाडाँडामा २२ फिटको बुद्धको मूर्ति निर्माण भइरहेको छ । २०७८ सालको बुद्ध जयन्तीको दिन बुद्धको मूर्तिको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको हर्नामाडी कला प्रतिष्ठानका संयोजक हर्क रम्तेलले जानकारी दिए । 




Author
थप समाचार