बैंक-वित्त

आज विदेशी मुद्राको विनिमय दर यस्तो

इकागज |
पुस ८, २०८० आइतबार ९:४१ बजे

फाइल फोटो

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

 जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।


राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रूपैयाँ ७३ पैसा र बिक्री दर १३३ रूपैयाँ ३३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४६ रूपैयाँ ३५  पैसा र बिक्री दर १४७ रूपैयाँ ०१ पैसामा कारोबारको अनुमति दिएको छ । 

बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६९ रूपैयाँ ०८ पैसा र बिक्री दर १६९ रूपैयाँ ८५ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ९० रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९० रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर १०० रूपैयाँ  तथा बिक्री दर १०० रूपैयाँ ४५ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।


Author

थप समाचार
x