आमचुनाव २०७९

गोरखा- २ मा यस्तो छ प्रारम्भिक मत परिणाम

इकागज |
मंसिर ५, २०७९ सोमबार २१:१३ बजे

काठमाडौँ- गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

२०० मत गणना हुँदा प्रचण्डले १३० मत पाएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २८ मत पाएका छन् । त्यस्तै एमालेका अब्दुस सालाम मियाँले १३ मत पाएका छन् ।


Author

थप समाचार
x