आमचुनाव २०७९

आमनिर्वाचन २०७९

मोरङ ३ मा भानुभक्तलाई पछि पार्दै सुनिलको अग्रता कायमै

इकागज |
मंसिर ७, २०७९ बुधबार १२:५६ बजे

फाइल तस्वीर

काठमाडौँ- मोरङ ३ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले अग्रता कायमै राखेका छन् । उनले हालसम्म १४ हजार ३३ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले ८ हजार ७४८ मत ल्याएर पछयाइ रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले २ हजार ९९६ ल्याएकी छन् ।


हालसम्म २९ हजार १४३ मत गणना भइसकेको छ ।


Author

थप समाचार
x