आमचुनाव २०७९

रेखा शर्मा भर्सेस शंकर पोखरेल : ३५२ मतान्तर

इकागज |
मंसिर ८, २०७९ बिहीबार ८:२४ बजे

दाङ- दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ६७४८० मत गणना हुँदा शर्माले २३१८० मत पाएकी छन् । एमालेका शंकर पोखरेलले २२८२८ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच ३५२ को मतान्तर छ । अब ११९६६ मत गन्न बाँकी छ ।


यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९४४६ मत खसेको छ । 


Author

थप समाचार
x