आमचुनाव २०७९

आमचुनाव २०७९

१५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

इकागज |
मंसिर ११, २०७९ आइतबार १०:३४ बजे

काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा १५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये १५६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

हालसम्म नेपाली कांग्रेसले ५३, नेकपा एमालेले ४१, नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित हासिल गरेको छ ।


नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जितेका छन् । त्यसैगरी स्वतन्त्रले ५ ठाउँमा जितेका छन् ।

त्यस्तै दोलखा, स्याङ्जा २ र बाजुराको मत गणना हुन बाँकी छ ।

कसले कहाँ जिते ?

नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश शेरचन

२. मनाङ – टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४ – गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा – मोहन आचार्य

८. ललितपुर १ – उदय शमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेल्धुरा – शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्रकुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा – रामहरि खतिवडा

१५. झापा १ – विश्वप्रकाश शर्मा

१६. पर्सा १ – अजयकुमार चौरसिया

१७. गोरखा १ – राजेन्द्र बजगाँई

१८. म्याग्दी – खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – वीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. कञ्चनपुर २ – एनपी साउद 

२४. दैलेख २ – दिक्पालकुमार शाही 

२५. भक्तपुर २ – दुर्लभ थापा 

२६. नवलपरासी पूर्व १ - शशांक कोइराला 

२७.  तनहुँ १ - रामचन्द्र पौडेल 

२८.  बाँके ३ - किशोरसिंह राठोर

२९. रौतहट ४ - देवप्रकाश तिमल्सिना

३०.  सप्तरी ३ - दिनेश कुमार यादव

३१. धादिङ २ - राम नाथ अधिकारी

३२. सुर्खेत १- पूर्णबहादुर खड्का

३३. नवलपुर २- विष्णु कुमार कार्की

३४. सिन्धुली १- श्‍यामकुमार घिमिरे

३५. दाङ ३ - दीपक गिरी

३६. बर्दिया १ - सञ्जय गौतम

३७. नवलपरासी पश्चिम १ - विनोद चौधरी

३८. धनुषा २ - रामकृष्ण यादव

३९. सिन्धुपाल्चोक २ - मोहनबहादुर बस्नेत

४०. मोरङ ६ - शेखर कोइराला

४१. कैलाली ५ - डिल्लीराज पन्त

४२. गुल्मी १ - चन्द्र भण्डारी

४३. स्याङ्जा १ - राजु थापा

४४. संखुवासभा - दीपक खड्का

४५. कपिलवस्तु २ - सुरेन्द्र राज आचार्य

४६. तेह्रथुम - सीता गुरूङ

४७. मोरङ ३ - सुनिलकुमार शर्मा

४८. नुवाकोट २ - अर्जुननरसिंह केसी

४९. सप्तरी ४ - तेजुलाल चौधरी

५०. मुगु - ऐनबहादुर शाही

५१. महोत्तरी ४ - महेन्द्रकुमार राय

५२. मोरङ १ - डिगबहादुर लिम्बू

५३. रामेछाप- पुर्णबहादुर तामाङ

नेकपा एमाले
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २ – प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ – योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची – टोपबहादुर रायमाझी

१०.  प्युठान – सूर्य थापा

११. लमजुङ – पृथ्वीसुब्बा गुरुङ

१२. मकवानपुर २ – महेश बर्तौला 

१३. सोलुखुम्बु - मानवीर राई 

१४. पर्वत - पदम गिरी

१५. झापा ४ - लालप्रसाद साँवा लिम्बु

१६. रुपन्देही ५ - बासुदेव घिमिरे

१७. धनकुटा - राजेन्द्रकुमार राई

१८. कास्की २ - विद्या भट्टराई

१९. बाँके १ - सूर्य प्रसाद ढकाल

२०. सिराहा १ - राम शंकर यादव

२१. बैतडी- दामोदर भण्डारी

२२. कञ्चनपुर १ - तारा लामा तामाङ

२३. कपिलवस्तु १ - बलराम अधिकारी

२४. पाँचथर - वसन्तकुमार नेम्वाङ

२५. कास्की ३ - दामोदर पौडेल 'वैरागी'

२६. सर्लाही ३ - हरिप्रसाद उप्रेती

२७. बारा ३ - ज्वालाकुमारी साह

२८. बारा १ - अच्युतप्रसाद मैनाली

२९. धनुषा ३ - जुली महतो

३०. कास्की १ - मनबहादुर गुरूङ

३१. सिरहा ३ - लीलानाथ श्रेष्ठ

३२. पाल्पा २ - ठाकुरप्रसाद गैरे

३३. मोरङ २ - ऋषिकेश पोखरेल

३४. कपिलवस्तु ३ - मंगलप्रसाद गुप्ता

३५. रूपन्देही २ - विष्णु पौडेल

३६. काभ्रेपलाञ्चोक २ - गोकुल बाँस्कोटा

३७. पाल्पा १ - नारायणप्रसाद आचार्य

३८. रूपन्देही १ - छविलाल विश्वकर्मा

३९. सुनसरी २ - भीम आचार्य

४०. इलाम २ - सुवास नेम्वाङ

४१. महोत्तरी १-  लक्ष्मी महतो कोइरी

नेकपा माओवादी केन्द्र
१. सिन्धुली २ – लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ 

८. दाङ २ - रेखा शर्मा

९. खोटाङ - रामकुमार राई 

१०. भोजपुर - सुदन किराती

११. मोरङ ४ - अमनलाल मोदी

१२. रूकुम पश्चिम - जनार्दन शर्मा

१३. कालिकोट - महेन्द्रबहादुर शाही

१४. नुवाकोट १ - हितबहादुर तामाङ

१५. हुम्ला - छिरिङ डम्डुल लामा कार्चेन.

१६. काभ्रे १- सूर्यमान तामाङ दोङ.

१७. सर्लाही २- महिन्द्र राय यादव

नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४ – कृष्णकुमार श्रेष्ठ

३. बझाङ – भानुभक्त जोशी

४. दैलेख १ – अम्मरबहादुर थापा

५. डोटी – प्रेम आले

६. सल्यान – प्रकाश ज्वाला 

७. रौतहट १ - माधवकुमार नेपाल

८. डोल्पा - धनबहादुर बुढा

९. धादिङ १- राजेन्द्र पाण्डे

१०. दाङ १ - मेटमणि चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा
१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही 

३. मकवानपुर १ -  दीपकबहादुर सिंह

४. झापा ३ - राजेन्द्र लिङ्देन

५. नवलपरासी २ - ध्रुवबहादुर प्रधान

६. चितवन ३ - विक्रम पाण्डे

७. रूपन्देही ३- दीपक बोहोरा

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

३. काठमाडौं २ – सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. चितवन २ - रवि लामिछाने 

६. ललितपुर ३ - डा. तोसिमा कार्की 

७. चितवन १ - हरि ढकाल

जनता समाजवादी पार्टी जसपा
१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १ - नवलकिशोर साह सुडी

३. सिरहा ४ - वीरेन्द्रप्रसाद महतो

४. बारा २- राम सहाय प्रसाद यादव

५. सिराहा २ - राजकिशोर यादव

६. धनुषा १ - दीपक कार्की

लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ -  रामप्रकाश चौधरी

३. महोत्तरी २ - शरतसिंह भण्डारी

४. महोत्तरी ३ - महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १ - गंगाराम चौधरी

२. कैलाली - १ रञ्जिता श्रेष्ठ

३. कैलाली २ - अरूनकुमार चौधरी

नेपाल मजदुर किसान पार्टी नेमकिपा
१.  भक्तपुर १ - प्रेम सुवाल 

राष्ट्रिय जनमोर्चा
१. बाग्लुङ – चित्रबहादुर केसी

जनमत पार्टी
१. सप्तरी २ - सीके राउत

स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी

२. मोरङ ५ - योगेन्द्र मण्डल

३. रौतहट ३ - प्रभु साह

४. सर्लाही ४ - अमरेश सिंह

५. रौतहट २ - किरणकुमार साह


Author

थप समाचार
x