आमचुनाव २०७९

आमचुनाव २०७९

समानुपातिकमा एमालेले २६ लाख मत पुर्‍याउँदा जनमत पार्टीले ३ लाख कटायो, समाजवादीको कति ? (सूचीसहित)

इकागज |
मंसिर १३, २०७९ मंगलबार ११:५ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९६ लाख ४७ हजार ४१० मत गणना भएको छ । मंगलबार बिहान ११ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

नेकपा एमाले २६ लाख ३३६ मतसहित शीर्ष स्थानमा रहेको छ ।


नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१ पाएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ७ हजार ७१८ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७५ हजार १५५ मत पाएको छ ।

राप्रपाले ५ लाख ५३ हजार ९७४ मत पाएको छ ।

यस्तै जसपाले ३ लाख ६७ हजार ७६० मत पाएको छ ।

जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ६५ हजार ९८४ मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x