नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १९:७ बजे

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिनहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । आज शुक्रबार निर्वाचन समितिले १४औँ महाधिवेशनका लागि निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशज गरेको हो । निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् । 



Author

थप समाचार
x