नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

इकागज |
पुस ६, २०७८ मंगलबार १४:२२ बजे

फाइल फाेटाे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । 

एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । 


१२०० गन्दा कसले कति मत ल्याए ?

१) राजीव बिक्रम शाह ७१३

२) कर्ण ब बुढा ५६१

३) हृदयराम थानी ५७२

४) दिनबनधु श्रेष्ठ ३८९

५) नारायण भट्टराई ९६

महिला तर्फ

१) जानकी सिह ६५९

२) मैना कार्की ५१३
 


Author

थप समाचार
x