कर्पोरेट

आइएमई पेले ल्यायो एकको डबल अफर

इकागज |
असोज १, २०८० सोमबार १३:१३ बजे

काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पेले' असोज ३ र ४ गते सञ्‍चालन हुने 'अल्टिमा अनलाईन मेला' मा  'एकको डबल' अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सञ्‍चालन गर्ने'अल्टिमा अनलाईन मेला' मा - बिहान ९ देखी ११ सम्म र साझ ६ बजेदेखि राती ८ बजेसम्म  एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने  व्यवस्था गरेको छ ।  साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतराप्त हुनेछ।


अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का  सीइओ प्रविन रेग्मीले दिएका छन् ।


Author

थप समाचार
x