अदालत

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वाेच्च अदालत

इकागज |
जेठ ११, २०७८ मंगलबार १७:२३ बजे

काठमाडौँ  : सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटघाट नभएको बताएको छ । सोमबार साँझ ओली र राणाबीच भेटघाट भएको भन्दै समाचार सार्वजनिक भएपछि आज मंगलबार सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी भेट नगरेको बताएका हुन् । 



Author

थप समाचार
x