अदालत

प्रसाईंले हाले सर्वोच्चमा मुद्दा, आइतबार सुनुवाइ हुने

इकागज |
मंसिर ८, २०८० शुक्रबार १५:४१ बजे

फाइल फोटो

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईंले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन् । 


अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षबाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आइतबार सुनुवाइ हुनेछ।

 


Author

थप समाचार
x