क्रिकेट

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज |
जेठ २७, २०८० शनिबार १३:४६ बजे

काठमाडौँ- दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आफ्नो दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेर नेदरल्यान्ड्सले नेपालविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

यसअघि पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डसँग पराजित भएको थियो ।


जिम्बाब्वेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटको तयारीका लागि नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो ।


Author

थप समाचार
x