क्रिकेट

भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जित

इकागज |
माघ २८, २०८० आइतबार १०:५ बजे

काठमाडौं - नेपालले भुटानलाई  पराजित गरेको छ । 

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो । 


लगातार दोस्रो जित हासिल गर्दै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको छ । 

यसअघि पनि नेपालले हङकङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जित निकालेको थियो । 


Author

थप समाचार
x