क्रिकेट

आईपीएलमा आज पनि दुई खेल

इकागज |
चैत ११, २०८० आइतबार १२:२२ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पनि दुई खेल हुने तालिका रहेको छ ।

आजको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ । राजस्थान र लखनउबीचको खेल जयपुरमा नेपाली समयअनुसार दिउँसो ३:४५ मा सुरु हुने तालिका रहेको छ ।


दोस्रो खेल भने गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच हुने तालिका रहेको छ ।

गुजरात र मुम्बईबीचको खेल राति ७:४५ बजेबाट सुरु हुने तय भएको छ ।


Author

थप समाचार
x