क्रिकेट

नेपाल र वेस्ट इन्डिज 'ए' बीचको टी-ट्वान्टी सिरिज आजबाट

इकागज |
बैशाख १५, २०८१ शनिबार ६:४३ बजे

काठमाडौँ- घरेलु टोली नेपाल र वेस्ट इन्डिज 'ए' बीचको पाँच खेलको टी-ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ ।

नेपाल र वेस्ट इन्डिज 'ए' बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका रहेको छ ।


पहिलो खेल आज १२:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

यी दुई टोलीबीचको दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार तथा अन्तिम खेल शनिबार हुने तालिका रहेको छ ।


Author

थप समाचार
x