क्रिकेट

नेपालले चौथो विकेट गुमायो, दीपेन्द्र आउट

इकागज |
बैशाख १५, २०८१ शनिबार १५:३७ बजे

काठमाडौँ- नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बनाएर आउट भएका छन् । 

यसअघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए ।


वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।


Author

थप समाचार
x