अपराध

बलात्कार आराेपमा एक जना पक्राउ

इकागज |
असोज २५, २०८० बिहीबार १६:८ बजे

सांकेतिक तस्विर

ललितपुर - १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ । 

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 


 


Author

थप समाचार
x