कूटनीति

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

इकागज |
असार १६, २०७९ १८:२१ बजे

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।




Author

थप समाचार
ad
x