कूटनीति

प्रधानमन्त्री र बंगलादेशका राजदूतबीच भेटवार्ता

इकागज |
माघ २७, २०७९ शुक्रबार १४:३८ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरी बिच आज सिंहदरबारमा भेट भएको छ । 

सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको  छ।
 



Author

थप समाचार
x