जात्रा-पर्व

बकर ईदमा बिहीबार सार्वजनिक बिदा

इकागज |
असार १२, २०८० मंगलबार १४:१४ बजे

काठमाडौँ- सरकारले बकर ईदमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका छन् ।

बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो ।


 


Author

थप समाचार
x