जात्रा-पर्व

आज श्रीकृष्ण जन्माष्टमी

इकागज |
भदौ २०, २०८० बुधबार ७:१२ बजे

फाइल तस्बिर

काठमाडौं- आज श्रीकृष्ण जन्माष्टमी । 

भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 


पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ । 

उता श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन । 

सो अवसरमा आज सरकारले सार्वजनिक विदासमेत दिएको छ । 
 


Author

थप समाचार
x