अर्थ / बाणिज्य

कोभिडले रोकियो बेस्ट फाइनान्सको साधारणसभा

इकागज |
बैशाख १९, २०७८ आइतबार १२:५ बजे

काठमाडौं : कोभिड-१९ संक्रमण र निषेधाज्ञाको कारण देखाउँदै बेस्ट फाइनान्सको साधारणसभा स्थगन भएको छ । बैशाख ३१ मा फाइनान्सको साधारणसभा डाक्ने निर्णय भएको थियो ।

शनिबार बसेको फाइनान्सको सञ्‍चालक समितिको बैठकले साधारणसभा तत्काल स्थगन गर्ने निर्णय गरेको हो । अर्को सूचना प्रकाशित नभएसम्म फाइनान्सको साधारण सभा स्थगन गरिएको फाइनान्सले जानकारी दिएको छ । 



Author

थप समाचार
x