अर्थ / बाणिज्य

केन्ट आर.ओ.को दशैँ तिहार २०८० अफर

इकागज |
असोज ८, २०८० सोमबार १३:२ बजे

काठमाडौँ– सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि  ले यस पालीको दशैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । 

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘यो दसैँतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि. जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप  प्रदान गरिएको छ । 


यो ग्राहक योजना भाद्र २८, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ ।
 


Author

थप समाचार
x