अर्थ / बाणिज्य

डलर १३३, युरो १४४

इकागज |
चैत २६, २०८० सोमबार ७:१६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७७ पैसा र बिक्रीदर ८ रूपैयाँ ८१ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ४१ पैसा रहेको छ ।


Author

थप समाचार
x