अर्थ / बाणिज्य

फोर्ड नेपालले रोडसाइड असिस्टेन्स सेवा

इकागज |
असोज २६, २०७८ मंगलबार १२:५१ बजे

काठमाडौँ- फोर्ड नेपालले 'रोडसाइड असिस्टेन्स' सेवा दिने जनाएको छ । बडादसैँ र तिहारलाई मध्यनजर गर्दै ग्राहकको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको कम्पनीले जनाएको छ ।

दसैँ र तिहारलाई मध्ये नजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको जनाएको छ । दशैंमा नेपालभित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरू आफ्नो घर, आफन्तकोमा जान्छन्, साथीभाइ भेट्छन् र हप्तैभरि नेपालीहरूको महान चाडको संस्कृतिमा रमाउँछन् । 


रोडसाइड असिस्टेन्स कुरिनटार, सिन्धुली, बिर्तामोड, विराटनगर, वीरगन्ज, नारायणघाट, पोखरा, बुटवल, दाङ, नेपालगन्ज र धनगढीमा रहेको कम्पनीले जनाएको छ । 


Author

थप समाचार
x