फुटबल

सुपर लिगमा आज चितवन र धनगढी भिड्दै

इकागज |
मंसिर २८, २०८० बिहीबार ७:१६ बजे

फाइल फोटो

काठमाडौं - नेपाल सुपर लिगमा आज दुइ टोली बिचमा भिडन्त हुदैँछ ।

आजको खेलमा चितवन फुटवल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । 


दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x