फुटबल

सुपर लिग : चार टोली भिड्‌दै

इकागज |
मंसिर ३०, २०८० शनिबार ६:४५ बजे

काठमाडौँ- एनएसएल सुपर लिगमा आज चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार पहिलो खेल वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्सबीचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन फुटबल क्लब र र्स्पोटिङ इलामबीचमा प्रतिस्पर्धा हुनेछ । 


वीरगञ्ज र पोखराबीचमा हुने पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १ बजेबाट सुरु हुनेछ भने चितवन र इलामबीच साँझ ५:३० बजेबाट खेल सुरु हुनेछ ।


Author

थप समाचार
x