सरकार

महाकाली, कर्णालीलगायतका करिडोर निर्माणलाई प्राथमिकता दिइने

इकागज |
जेठ ५, २०८० शुक्रबार १७:२४ बजे

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महाकाली, कर्णालीलगायतका करिडोरको निर्माणलाई प्राथमिकता दिइने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले महाकाली, कर्णालीलगायतका करिडोर निर्माणलाई प्राथमिकता दिइने बताएका हुन् । 
 



Author

थप समाचार
x