सरकार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

इकागज |
पुस २४, २०८० मंगलबार १६:२० बजे

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । 
 



Author

थप समाचार
x