सरकार

प्रधानमन्त्री प्रचण्ड भन्छन्- भारतले उत्पादन गरेको बिजुली मात्र बेच्‍ने सम्झौता भएको छैन

इकागज |
पुस २५, २०८० बुधबार १२:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको आज संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

'चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको' प्रधानमन्त्री प्रचण्डले भने 'आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेँ । यो विषयमा भारत सकारात्मक हुने र समस्या समाधान हुन्छ ।'



Author

थप समाचार
x