सरकार

सिरहाका सिडिओ र एसपीलाई हटाइयो जिम्मेवारीबाट

इकागज |
माघ १६, २०८० मंगलबार १६:४ बजे

फाइल तस्बिर

काठमाडौं - सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ । 

गृह मन्त्रालयले सिडिओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन । 
 



Author

थप समाचार
x