सरकार

प्रचण्ड मन्त्रिपरिषद पुनः विस्तार, राज्यमन्त्री कार्कीले शपथ लिँदै

इकागज |
चैत १२, २०८० सोमबार १४:५३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्  ।

जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराउने तयारी भएको छ ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुँदैछ ।

 


Author

थप समाचार
x