सरकार

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक, के-के छन् ?

इकागज |
चैत २५, २०८० आइतबार १८:९ बजे

फाइल तस्बिर

काठमाडौँ- चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्वजनिक गरिएको हो ।


मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरी दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

 


Author

थप समाचार
x