स्वास्थ्य

शुक्रबार उपत्यकामा थपिए ३६४ संक्रमित

इकागज |
असोज ८, २०७८ शुक्रबार १७:१४ बजे

फाइल तस्बिर

काठमाडौँ - शुक्रबार उपत्यकामा ३६४ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २५६, ललितपुरमा ७३ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका छन् । 

काठमाडौँमा सक्रिय संक्रमित २७०७, संक्रमणमुक्त २ लाख ३७ हजार ९६८, मृत्यु २१३५ र कुल संक्रमित २ लाख ४२ हजार ८१० जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ८८५ , संक्रमणमुक्त २७ हजार ५७७, मृत्यु ४२५ र कुल संक्रमित २८ हजार ८८७ जना छन् । 


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १२६५, संक्रमणमुक्त ४५ हजार ८२५, मृत्यु ६६२ र कुल संक्रमित ४७ हजार ७५२ जना छन् ।


Author

थप समाचार
x